सरसर्ती संसारका लेखक जीवा लामिछाने लन्डन आउने

लन्डन । गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका 
प्रमुख संरक्षक जीवा लामिछाने आफ्नो नयां कृति ‘सरसर्ती संसार’ को बेलायत बिमोचनका लागि लन्डन आउने भएका छन् । लामिछानेद्धारा लिखित सरसर्ती संसार बेलायत विमोचन आगामी जनवरी ८ तारिख आइतबार लन्डनमा हुने विशेष कार्यक्रममा भाग लिन लामिछाने बेलायत आउन लागेको नेपालब्रिटेन डट कममा अध्यक्ष चिरन्जीवी ढकालले जनाए । … Continue reading सरसर्ती संसारका लेखक जीवा लामिछाने लन्डन आउने